कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडौं – अघिल्लो संस्करणको बंगबन्धु गोल्डकप फुटबलको पुरस्कारबापतको २५ हजार अमेरिकी डलर अर्को हप्तासम्ममा अखिल नेपाल फुटबल संघ एन्फाले पाउने भएको छ ।
बंगबन्धु गोल्डकपको उपाधि जितेवापत ५० हजार अमेरिकी डलर पाउनुपर्नेमा आयोजकले अहिलेसम्म २५ हजार डलर मात्र उपलब्ध गराएकोमा बाँकी रकम अर्को हप्तासम्ममा उपलब्ध गराउने भएको हो ।
नेपालले बाँकी रकम नदिए यसपटकको बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने सम्भावना कम मात्र रहेको बताएपछि अर्को हप्ताको शुक्रबारसम्ममा बाँकी रकम एन्फाको खातामा आउने भएको एन्फाका उपाध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई भेटेर बंगलादेश फुटबल एशाेसिएसनका पदाधिकारीले आउँदो शुक्रबारसम्म बाँकी रकम पठाउने प्रतिवद्धता जनाएको थापाले जानकारी दिनुभयो ।
थापाले साफ च्याम्पियनसिप फुटबलका बेला बंगलादेशी टेलिभिजनमा पुरस्कारको बाँकी रकम नपाए यस वर्षको बंगबन्धु गोल्डकपमा नेपाल सहभागि हुने सम्भावना कम मात्र भएको अन्तर्वार्ता दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।