कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
फिफाको उत्कृष्ट महिला फुटबलरको अवार्ड ब्राजिलकी मार्टाले जितेकी छिन् ।
मार्टाले अदा हेजेरबर्ग र डीज्नीफर मारोजसानलाई पछि पार्दै उपाधि जितेकी हुन् । मार्टाले छैटौं पटक यो अवार्ड जितेकी हुन् ।
उनको नेतृत्वमा ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको थियो भने ब्राजिलका लागि अहिलेसम्म ३१ गोल पनि गरेकी छन् । यस सिजनमा उनले १३ गोल गर्दै उनको क्लब ओर्लान्डो प्राइडलाई अमेरिकामा सेमिफाइनल पुराएकी थिइन् ।
३२ वर्षीय मार्टाले अवार्ड ग्रहण गरे पछि आफू उत्साहित र खुशी भएको प्रतिक्रिया दिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।