बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

 असोज ९, २०७५ मंगलबार ९:२०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – बालिका बलात्कारको आरोपमा रुपन्देहीमा एकजना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देहीको गैडहवा बइरिहवाका २० वर्षीय जलालुद्धिन मुसलमान पक्राउ परेका हुन् । 

जलालुद्धिनले बिस्कुटमा नसालु पदार्थ राखेर बालिकालाई पटक–पटक बलात्कार गरेको प्रहरीले बताएको छ ।   
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया