कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडाैं - अादिआवादी महिला भलिब एभीएलमा न्यू डायमण्ड र चितवन टाइग्रेस एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् ।
नेपाल आर्मी लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितबाट बाहिरिएपछि न्यू डायमण्ड र चितवन टाईग्रेस सेमिफाइनलमा पुगेका हुन् ।
त्रिपुरेश्वरमा रहेकाे भलिबल कोर्टमा आइतबार भएको खेलमा न्यू डायमण्डले त्रिभुवन आर्मीलाई ३–२ को कठिन सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
पहिलो सेट न्यू डायमण्डले २५–१५ ले सहजै आफ्नो पक्षमा पारे पनि आर्मीले लगातार २ सेट जित्दै न्यू डायमण्डलाई कडा चुनौती दिएको थियो ।
आर्मीले दोस्रो र तेस्रो सेट २५–२२ र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेट भने न्यू डायमण्डले २५–२२ ले जिते पछि खेल अन्तिम सेट सम्म पुगेको थियो ।
अन्तिम सेटमा न्यू डायमण्ड १५–११ ले विजयी भएपछि त्रिभुवन आर्मी प्रतियोगितबाट बाहिरिन बाध्य भयो ।
यो समूहको अन्तिम खेलमा चितवन टाइग्रेस र न्यू डायमण्ड समूह विजेता र उप विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।