कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडौं – चितवन टाइग्रेस आधी आवादी एभीएल महिला भलिबलको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा मंगलबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाली पुलिस क्लबलाई ३–० ले पछि पार्दै चितवनले फाइनलमा स्थान बनाएको हो । चितवनले अब उपाधिका लागि एपीएफ र न्यूडायमण्डको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
मंगलबार भएको सेमिफाइनलमा चितवन टाइग्रेसले पहिलो सेट २५–११ ले सहजै आफ्नो पक्षमा पारेको थियो । त्यसैगरी दोस्रो सेट २५–१४ ले जित्दा तेस्रो सेटमा भने बढी नै प्रतिस्पर्धा भएको थियो । जसमा चितवनले २५–२३ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।