बंगबन्धु गोल्डकप : ताजिकिस्तानसँग नेपाल २–० ले पछाडि

 असोज १६, २०७५ मंगलबार १९:४५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग २–० गोल अन्तरले पछि परेको छ ।

दोस्रो हाफको  ६८ औँ मिनेटमा ताजिकिस्तानका जर्सी नम्बर ९ का खेलाडीले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका छन् ।

यसअघि खेलको २६औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । 

ताजिकिस्तानका  जर्सी नम्बर १८ का खेलाडीले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । 
 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sankar thakuri

    Oct. 2, 2018, 7:56 p.m.

    Nepal

  •  0 Reply

तपाईको प्रतिक्रिया