युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डौ – बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन ।
पहिलो सेमिफाइनलमा दिउसो ३ बजे एन्फा टेक्नीकल सेन्टरको मैदान देवीनगरमा सुदूरपश्चिम ११ र थ्री स्टार खेल्दैछन ।
सुदूरपश्चिमले रुपन्देही ११ र थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।
मंगलवार भएको पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोलले हराउँदै मनाङले फ्रेण्ड्स क्लबसँग सेमिफाइनलमा भेट पक्का गरेको छ ।
आठ वटा टिम सहभागी रहेको प्रतियोगिताको उपाधि विजेताले ११ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाख ५५ हजार पाँच सय ५५ रुपैया नगद प्राप्त गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।