कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
पाकिस्तानका पूर्व क्रिकेटर डानिस कनेरियाले स्पट फिक्सिङमा संलग्न भएको स्वीकार गरेका छन् ।
६ वर्षदेखि स्पट फिक्सिङको आरोप अस्वीकार गरेका ३७ वर्षे केनेरियाले स्पट फिक्सिङका कारण सबै कुरा गुमाएको प्रतिक्रिया दिए । ‘६ वर्ष भयो । मैले सबै कुरा गुमाएँ,’ कनेरियाले अल जजिरालाई बताएका थिए ।
‘मैले मेरा साथीहरु गुमाएँ, समर्थकको सम्मान गुमाएँ ।’
साथै उनले एसेक्स टिमका अर्का खेलाडी मेर्भिन वेस्टफिल्डसँग पनि माफी मागेका छन् । कनेरियाले मेर्भिनलाई स्पट फिक्सिङ गर्न उक्साएका थिए । जसका कारण उनी चार महिना जेल गएका थिए ।
कनेरियाको सल्लाहमा मेर्भिनले सन् २००९ मा भएको डुरह्यामविरुद्धको एक दिवशीय खेलको एउटा ओभरमा १२ रन दिएका थिए ।
लेग स्पिनर कनेरियालाई इंग्ल्याण्ड र वेल्समा क्रिकेट खेल्नबाट आजिवन प्रतिबन्ध लगाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।