एनआरटीले एपीएफलाई हरायाे, पुलिस र आर्मीले बराबरी खेले

 वैशाख ८, २०८० शुक्रबार १८:४६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएकाे खेलमा न्युराेड टिम (एनआरटी) ले सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई हराएकाे छ ।

आज शुक्रवार ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा एनआरटीले एपीएफलाई एक–शून्य गाेलले हरायाे । एनआरटीका लागि सन्जीप श्रेष्ठले गाेल गरे ।

याे जितसँगै एनआरटी ११ खेलमा १३ अङ्कसहित तालिकाकाे दशाैँ स्थानमा उक्लिएकाे छ । एपीएफ उति नै खेलमा १४ अङ्कसहित आठाैँ स्थानमा छ । 

यस्तै आजै एन्फा कम्प्लेसमा भएकाे खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गाेलरहित बराबरी खेलेका छन् । त्रिभुवन आर्मी ११ खेलमा १६ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ । पुलिस उति नै खेलमा छ अङ्कसहित पुछारमा छ । 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया