विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै
कात्तिक १७, २०८१ शनिबार
कठमाण्डौ - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नटिङ्घम फरेस्टलाई ३–२ गोलले हराएको छ ।
लिभरपुलको जितमा डिएगो जोटाले दुई तथा मोहमद सलाहले एक गोल गरे । नटिङ्घम फरेस्टका निको विलियम्स र मोर्गन गिब्स ह्वाइटले एक/एक गोल फर्काए । जितसँगै लिभरपुलले ३१ खेलमा ५० अङ्क जोडेको छ।
लिभरपुल छैटौँ स्थानमा उक्लिएको छ । फरेस्ट २७ अङ्क जोडेर १९औँ स्थानमा छ । प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा लेस्टर सिटीले उल्भ्सलाई र फुलहमले लिड्सलाई २–१ गोलले हराएको छ ।
ब्रेन्टफोर्ड र एस्टन भिल्लाले १–१ गोलको तथा एभर्टन र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।