कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडौं – आईसीसी विश्वकप क्रिकेटको ट्रफी काठमाडौं ल्याइएको छ । आउँदो वर्ष इंग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकपको ट्रफी ‘वल्र्ड टुर’ अन्र्तगत शुक्रबार नेपाल ल्याइएको हो ।
काठमाडौं ल्याइएको ट्रफीलाई स्वयम्भूमा सार्वजनिक गरिएको थियो । आउँदो सोमबारसम्म नेपालमा रहने ट्रफी शनिबार पोखरा लैजाने जनाइएको छ । पीपीएलका लागि नेपाली क्रिकेटरहरु अहिले पोखरामा व्यस्त भएकाले त्यहाँ पनि ट्रफी प्रदर्शन गरिने छ ।
पोखराबाट काठमाडौं ल्याएपछि आइतबार बिहान चन्द्रगिरि र सोमबार वसन्तपुरमा प्रर्दशन गरिने छ । ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु र पर्यटन प्रवर्द्धन गर्नु रहेको क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत तथा आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । उनले पोखरा रङ्गशालाका साथै फेवाताल र सराङकोटसम्म पुर्याउने तालिका छ, समयले भ्याएसम्म रुपा ताल र बेगनासतालसम्म ट्रफी लगिने पनि जानकारी दिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Aryan Jung Chhetri
Oct. 26, 2018, 10:10 p.m.Till when we can see the trophy in Nepal?