असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनोटमा जिम्बावेले अमेरिकालाई ४ सय ९ रनकाे कीर्तिमानी विशाल लक्ष्य दिएकाे छ ।
घरेलु मैदान हरारेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय ८ रन बनायाे । जिम्बावेका कप्तान सेन विलियम्सले १ सय ७४ रन बनाए । उनले १ सय १ बलमा २१ चाैका र ५ छक्का प्रहार गरे । यस्तै जाेएलर्ड गुम्बीले ७८, सिकन्दर राजाले ४८ र रायन बर्लले ४७ रन बनाए । बलिङतर्फ अमेरिकाका अभिशेक परदकरले ३ र जेसी सिंहले २ विकेट लिए ।
याे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेकाे सर्वाधिक ठूलाे याेगफल हाे । यस्तै हरारेमा एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सन्देश
June 26, 2023, 5:56 p.m.It's जिम्बाब्वे। National Online news को यस्तो दयनीय गति छ।