असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – एसिया कप क्रिकेटमा श्रीलङ्कासँगकाे खेलमा बङ्गलादेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ ।
श्रीलङ्काकाे पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर बङ्गलादेशका कप्तान शाकिब अल हसनले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । एसिया कपमा श्रीलङ्का सबैभन्दा सफल टिमकाे दाेस्राे नम्बरमा छ, उसले अहिलेसम्म ६ पटक उपाधि जितेकाे । बङ्गलादेश भने ३ पटककाे उपविजेता हाे । एसिया कपमा सबैभन्दा सफल भारतले ७ पटक उपाधि जितेकाे छ ।
यही ३१ गतेसम्म हुने १६ औँ संस्करणकाे एसिया कप पाकिस्तान र श्रीलङ्कामा भइरहेकाे छ । प्रतियाेगिताकाे समूह 'ए' मा नेपाल, भारत र पाकिस्तान छन् । समूह 'बी' मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।
श्रीलङ्काकाे प्लेइङ ११ : पथुम निसन्का, दिमुथ करुनारत्ने, कुसल मेन्डिस (विकेटकिपर), सदीरा समाराविक्रमा, चरिथ असलन्का, धनन्जय डी सिल्भा, दसुन शनका (कप्तान), दुनिथ वेलालेग, महीश थीकशना, कसुन रजिता र मथीशा पथिरना ।
बङ्गलादेशकाे प्लेइङ ११ : माेहम्मद नइम, तन्जिद हसन, नजमुल हाेसेन शान्ताे, त्वहिद हृदाेय, शाकिब अल हसन (कप्तान), मुशफिकर रहिम (विकेटकिपर), मेहेदी हसन मिराज, महेदी हसन, तस्किन अहमद, शाेरिफुल इस्लाम र मुस्ताफिजुर रहमान ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।