असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – एसिया कप क्रिकेटकाे 'सुपर फाेर' मा भारत र पाकिस्तानबीचकाे खेल शुरु भएकाे छ ।
हिजाे साेमवार वर्षाका कारण राेकिएकाे खेल अहिले शुरु भएकाे हाे । वर्षा राेकिएपछि मैदानकाे निरीक्षण गर्दै अम्पायरहरूले खेलमा ओभर कटाैती नहुने बताएका छन् । हिजाे खेल राेकिँदा भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएकाे थियाे । भारतले यही अवस्थाबाट ब्याटिङ थालेकाे छ ।
अहिले क्रिजमा विराट काेहली र केएल राहुल छन् । भारत र पाकिस्तानबीचकाे खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा आजका लागि 'रिजर्भ डे' राखिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।