कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडाैं - भारतको गुवाहाटीमा आयोजना हुने पाँचौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपमा नेपालबाट सहभागी हुने टिमलाई सिएमजी क्लबले मंगलबार बिदाई गरेको छ ।
भेट्रान च्याम्पियनसिप कार्तिक २९ देखि मंसिर २ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा भारतका विभिन्न शहरका भेट्रान टोलीको सहभागिता रहनेछ ।
नेपालको टिम सिएमजीको कप्तानी पूर्व राष्ट्रिय कप्तान तथा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंंहले गर्नेछन् । टिममा बालगोपाल महर्जनसहित पूर्व राष्ट्रिय फुटबलरहरु छन् ।
नेपाली टोलीले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । बिदाई कार्यक्रममा बोल्दै टिमका कप्तान उपेन्द्रमान सिंंहले पर्याप्त तयारी रहेको र उपाधिको दावेदारी प्रस्तुत गर्ने बताउनुभयाे ।
प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार भारतीय रुपैयाँ पुरस्कार पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।