सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – कुवेतमा रहेका विदेशी नागरिकका लागि तीन महिनाको भिसा स्वत: थपिने भएको छ । मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वत: थप हुने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू हुनेछ ।
Indra
April 16, 2020, 7:10 p.m.हामीलाई visa थप गर्नुले हाम्रो समस्यको निधन हुदैन ।कृपया हामीलाई नेपाल लैजाने बेवास्ता मिलाउनुपर्छ ।हामी १ महिना देखि रूममा बसेका छौ । चाइना कम्पनीमा हामी बिजोग छौ ।५२ जान नेपाली को उधार गरिदिनु होला।