सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले रोजगारी गुमाएका व्यक्तिहरुका लागि पालिकाहरुमार्फत राहतका कार्यक्रमहरु ल्याइएको बताउनुभएको छ । संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
गरिब, असहाय, विपन्न परिवार र रोजगारी गुमाएकालाई कुनै समस्या नपर्ने गरी राहतका कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले उद्योग व्यवसाय लक्षित सहुलियतका व्यवस्था पनि गरिएको दाबी गर्नुभयो ।