सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाणडाै - मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा कतारको जेलमा रहेका आठ जना नेपालीलाई माफी दिइएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीले बन्दी जीवन बिताइरहेका आठ नेपालीलाई माफी दिनुभएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासकाअनुसार माफी पाउनेमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भाेगिरहेका नेपाली छन् ।