नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
म कतार आएको १५ महिना भयो । यहाँ आएको एक वर्षमा नै मैले घर फर्कन भनेर पेपर क्यान्सिल गरेको हो । यही जुलाई २० देखि मेरो ड्युटी पनि रोकियो । यहाँ काम रोकिएपछि के गरेर बस्ने ? घर फर्कन खोजेको । कम्पनीले टिकट नै पाइँदैन भन्छ ।
कम्पनीले टिकटका लागि दूतावासमा सम्पर्क गर भनेको हुनाले कम्पनीमा सम्पर्क गरें । तर व्यवसायिक उडान नखुल्दासम्म टिकट पाउन समस्या नै हुने रहेछ । सरकार र दूतावास त हाम्रो लागि ढुङ्गाको मुर्ती जतिकै भएका छन् ।
देशको अर्थतन्त्रको आधा हिस्सा रेमिट्यान्सले धानेको छ । सुन्न सक्छौ सरकार खाडीको आवाज ? आखिरमा गुलाम बन्नु बाध्यता हो शरीरको । परदेशमा पनि कहिल्यै भएन आशा जागिरको ।।
जब उसको पत्थर जस्तो मनले नाता तोडेपछि ।
घरीघरी अतित आउँछ याद बनेर तस्बिरको ।।
आफ्नै देशको सिमानामा बैरीले रजाइँ गर्दा पनि ।
छाती खोली लड्छन वीर रक्षा गर्छन् काश्मिरको ।।
गरिबका ती च्यातिएका हात पाउले कुदिएका ।
कसले सुरक्षा गर्छ अब गुम्बा मठ मन्दिरको।।
मनै न हो जहाँ पुगे पनि सम्झना आइरहन्छ ।
तिनै गाउँबेसी गरेका पाखा पखेरा र भिरको ।।
Sudesh Gurung
July 8, 2022, 12:04 a.m.यस्तै छ परदेशको पिडा ।