टी–२० विश्वकप क्रिकेट : वेस्ट इन्डिजले युगाण्डालाई दियो एक सय ७४ रनको लक्ष्य

 जेठ २७, २०८१ आइतबार ८:११:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह 'सी' को खेलमा वेस्ट इन्डिजले युगाण्डालाई एक सय ७४ रनको लक्ष्य दिएको छ । गुएनाको प्रोभिडेन्स रङ्गशालामा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रन बनायो ।

वेस्ट इन्डिजका लागि जोनसोन चाल्र्सले सर्वाधिक ४४ रन बनाए र आन्द्रे रसेलले ३० रन बनाए । युगाण्डाका ब्रायन मसाबाले दुई विकेट लिए । यस्तै अल्पेश रामजानी, कोसमस केयूटा र दिनेश नक्रानीले समान एक विकेट लिए । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया