भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – कोपा अमेरिका फुटबलमा पेरु र चिलीले गोलरहित बराबरी खेलेका छन् । आज बिहान टेक्सासको एटी–एन्ड–टी स्टेडियममा भएको खेलमा पेरु र चिलीले बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
बराबरीसँगै दुवै टोलीको १ खेलमा १ अङ्क भएको छ । पेरु समूह ‘ए’ को दोस्रो र चिली तेस्रो स्थानमा छ । यो समूहको शीर्ष स्थानमा साविक विजेता अर्जेन्टिना छ । हिजोदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो ।
१७ औँ संस्करणकाे प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियाेगिताभरि १० वटा रङ्गशालामा खेल खेलाइनेछ । फाइनेल खेल बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।