अमेरिकाको लस एन्जेलसमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान...
पुस २५, २०८१ बिहिबार
साउदी अरबमा हज गर्न गएका तीर्थयात्रीको ज्यान गएपछि ट्युनिसियाका राष्ट्रपति कैस सईदले धार्मिक मामिला मन्त्री इब्राहिम चाइबीलाई बर्खास्त गर्नुभएको छ । साउदीमा हज गर्न गएका ४९ जना ट्युनिसियालीको अत्यधिक गर्मीका कारण ज्यान गएको छ ।
हजमा गएका नागरिकको उपयुक्त हेरचाह नगर्दा उनीहरुको ज्यान गएको भन्दै राष्ट्रपति सईदले मन्त्रीलाई बर्खास्त गर्नुभएको खबरमा उल्लेख छ । साउदीमा हज गर्न गएका विभिन्न देशका सात सय जनाभन्दा धेरैको अत्यधिक गर्मीको कारण ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।