च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने बताउनुभएको छ ।
‘हामी सरकारमा सहभागी हुनेबारे सम्बाद जारी छ, सरकारले राजपासँग सम्बाद जारी राखेको छ, यसबारेमा औपचारिक तथा अनौपचारिक रुपमा छलफल भैरहेको छ’, झा ले भन्नुभयो, ‘तर अहिलेसम्म औपचारिक सहमति भैसकेको भने छैन ।’
सोमबार रिपोर्टर्स क्लबको कार्यक्रमा बोल्दै महासचिव झाले सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाइसकेकोले अब आफ्नो पार्टीका सांसद रेशमलाल चौधरीको सपथ ग्रहणको वातावरण बन्ने बित्तिकै आफूहरु सरकारमा सहभागी हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बैकुण्ठ
June 11, 2018, 3:43 p.m.अपराधी हरु लाई नया कानुन बनाए र उम्कन दिनु आम जनता को आगि एक दम्भ प्रस्तुत गरिएको छ सरकार ,यहि चाल हो भने oli न धेरै दिन टिकछन नत बाम एकता