उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

 साउन ३१, २०८१ बिहीबार १२:३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ललितपुरमा रहेको हरिसिद्धि क्यान्सर अस्पतालमा मस्तिष्क क्यान्सरको उपचारका क्रममा रहेका रेग्मीको गएराति निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।

६१ वर्षका रेग्मीको निधनको शोकमा उच्च अदालत पाटनको सबै काम कारबाही आज बन्द हुने भएको छ । उहाँ न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त हुनुभएको थियो ।

पर्वत स्थायी घर भएका न्यायाधीश रेग्मीका श्रीमती र छोरी छन् ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया