ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो टेस्ट क्रिकेट दर्शकविना हुने भएको छ । पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो तथा अन्तिम टेस्ट यही अगस्ट ३० मा हुँदैछ ।
कराँचीको नेशनल स्टेडियममा निर्माण कार्य चलिरहेका कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले दर्शकविना खेल गराउने निर्णय लिएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।
आउँदो वर्षको फेब्रुअरी/मार्चमा हुने आईसीसी च्याम्पियन्स ट्रफीको तयारी स्वरूप कराँचीमा निर्माण कार्य चलिरहेको हो । च्याम्पियन्स ट्रफी अन्तर्गत कराँचीसहित लाहोर र गद्दाफी स्टेडिममा पनि निर्माणको काम चलिरहेको छ ।
पाकिस्तान र बङ्गलादेशबीचको टेस्ट शृङ्खलाको पहिलो खेल अगस्ट २१ देखि रावलपिन्डीमा शुरू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।