खोटाङको चङ्खु खोलामा डुबेर दुई जना बालकको ज्यान गयो

 भदौ ८, २०८१ शनिबार १२:३८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – खोटाङको चङ्खु खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ । हिजो बिद्यालयबाट घर फर्कने क्रममा नुहाउनका लागि चङ्खु खोलामा पसेका ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखाबाङ्देलका नौ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनीहरुसँगै रहेका साथीहरुले दुई जना डुबेको खबर गरेका र गाउँले पुग्दा उनीहरुको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया