देशका धेरै ठाउँमा आंशिक बदली : पर्सि रातिदेखि फेरि पानी प...
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – परराष्ट्र मन्त्रालयले लेबनानमा नेपालीहरू सुरक्षित रहेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर लेबनानमा रहेका नेपाली सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको हो ।
मन्त्रालयले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध पनि गरेको छ । थप कुनै सहयोग तथा जानकारी आवश्यक परे नेपाली दूतावास कायरो, अवैतनिक वाणिज्य दूतावास बेरुत र परराष्ट्रमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।