अमेरिकी कर वृद्धिलाई लिएर विश्व व्यापार सङ्गठनमा चीनको विरोध
फागुन ७, २०८१ बुधबार
कालीकाेट – कालीकोटमा माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता भएका युवकको शव भेटिएको छ ।
हिजो माछा मार्ने क्रममा नदीमा हराएका तिलागुफा–४ राचुलीका भोजनबहादुर शाहीको शव आज दिउँसो फेला परेको प्रहरीले जनाएको छ । तिला नदीमा बेपत्ता भएका शाहीको जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरेका थिए ।
२४ वर्षीय माछा मार्न थापेकाे झरेउला (पासो) निकाल्ने क्रममा चिप्लिएर नदीमा खसेका थिए । शाही स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।