सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँचवटा खेल हुँदैछन् । आज राति पौने ८ बजे चारवटा खेल हुनेछन् । जसमा म्यानचेस्टर सिटी र साउथह्याम्पटन, ब्रेन्टफोर्ड र इपस्विच टाउन, ब्राइटन र उल्भ्स तथा एस्टनभिल्ला र बर्नमाउथबीच खेल हुनेछ ।
आजको खेल जितेमा साविक विजेता सिटी अङ्कतालिकाको शीर्ष स्थानमा पुग्नेछ । सिटी ८ खेलमा २० अङ्कसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको समान ८ खेलमा २१ अङ्क छ । त्यस्तै आज राति सवा १० बजे एभर्टन र फुलहमले खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।