चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – झापामा धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण दुई सय बिघा क्षेत्रफलको धान बालीमा क्षति पुगेको छ ।
झापाका पाँच पालिकाको गरी दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउन सक्ने उहाँको भनाइ छ ।रोगका कारण बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहोर देखिने हुन्छ ।
धान रोप्ने बेलामै बीउको उपचार गरेको अवस्थामा ‘डर्टी पेनिकल’ बाट बाली जोगाउन सकिने कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले बताउनुभयो । तर अहिले भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही ठाउँमा ‘डर्टी पेनिकल’ रोग देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।