रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । आज एक अमेरिकी डलर किन्न ८४ रुपैयाँ ४० पैसा तिर्नुपर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विदेशी बजारमा नै अमेरिकी डलरको भाउ बढिरहेकाले भारु पनि कमजोर बनिरहेको खबरमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुनः विजयी भएपछि डलरसँग भारतीय रुपैयाँ अझै १० रुपैयाँ हाराहारीमा कमजोर बन्न सक्ने द हिन्दुले जनाएको छ । डलरको भाउ बढ्दो र रुपैयाँ कमजोर हुँदै गएपछि विदेशी मुद्रा सञ्चितिका लागि भारतीय रिजर्भ बैंकले थप कदम चाल्न सक्ने अनुमान छ ।
भारु कमजोर हुँदै जाँदा मूल्यवृद्धि हुने, शेयर बजारमा प्रभाव पर्नेजस्ता असर देखिन सक्ने पनि खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।