पालिका उपचुनाव : ३५ पदको नतिजा सार्वजनिक
मंसिर १७, २०८१ सोमबार
फ्रान्सले आउँदो सन् २०२५को फेब्रुअरी १० र ११ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ । यो सम्मेलन एआईको वातावरणीय प्रभाव, पहुँच र विश्वव्यापी शासनमा केन्द्रित हुने समचार संस्था एएफपीले जनाएको छ ।
पेरिसका रहेको राष्ट्रपति कार्यालय एलिसी प्यालेसको विज्ञप्ति अनुसार, शिखर सम्मेलनले थप दिगो एआई विकास गर्ने तरिकाहरू खोज्नेछ जसले सार्वजनिक हितको लागि काम गर्ने साथै थप समावेशी विश्वव्यापी शासनलाई बढावा दिने उल्लेख छ ।
सम्मेलनको उद्देश्य विश्वव्यापी एआई प्लेटफर्ममा फ्रान्स र युरोपको भूमिकालाई सुदृढ पार्नु र प्रविधिका प्रमुख चुनौतीहरूको बुझाइ बढाउनु रहेको छ ।
अनुसन्धानकर्ता, अर्थशास्त्री र वैज्ञानिक फोरमहरूको नेतृत्वमा हुने सम्मेलनले एआईको विकास र व्यवस्थापनको लागि संयन्त्रमा सुधार गर्ने विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।