इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
जापानमा अमेरिकाको दुईवटा नौसैनिकको विमान ठोक्किएर समुद्रमा खसेको छ । दुर्घटनामा पाँच अमेरिकी नौसैनिक बेपत्ता भएका छन् । F/A-18 हर्नेट लडाकु विमान र KC-130 हर्क्यूलस विमान ठोक्किएको हो ।
अमेरिकी नौसैनिक विमान जापानको समुद्री किनारको आकाशमा नै इन्धन भर्ने अभ्यास गरिरहेको थियो । यसैक्रममा विमान दुर्घटना भएको थियो । विमानमा अमेरिकी नौसेनाका सातजना सवार थियो ।
जापानी रक्षा मन्त्रालयका अनुसार दुई सैनिकको उद्धार गरिएकाे छ । बाँकी पाँचजना अझै हराइरहेका छन् । घटनाको बारेमा अन्य जानकारी आएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।