आयोगको प्रतिवेदन भन्छ : स्थायी शिक्षकलाई ५-५ वर्षमा अनिवार्य सरुवा गरिन्छ (पूर्ण पाठसहित)

 मंसिर २३, २०७५ आइतबार २०:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय शिक्षा आयोगले शिक्षाको २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्धान्त तयार गरेको छ । 

गएको साउन ३२ गतेको मन्त्रीपरिषद्कोे निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा बनेको २४ सदस्यीय राष्ट्रिय शिक्षा आयोगले २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्धान्त तयार गरेको हो । 

आयोगले अबको २५ वर्षसम्म नेपालले अंगाल्ने शिक्षा नीतिको बारेमा तयार पारेको प्रतिवेदन राय, सुझाव र प्रतिक्रियाका लागि  सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा शिक्षक, प्राध्यापक, प्रधानाध्यापकहरू, विद्यालय तथा विश्वविद्यालयका कर्मचारीको नियुक्ति संवैधानिक हैसियत स्वतन्त्र एवं स्वायत्त आयोगबाट खुल्ला प्रतिस्पर्धाका आधारमा हुनेसहितका कैयौं सुधारका प्रस्ताव गरिएको छ ।

यस्तो छ आयोगले तयार पारेको २५ वर्षे दूरदृष्टि र सिद्धान्त:

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया