रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
रुपन्देही – बुटवलमा जारी २१ औ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सीएमजी संकटा क्लब काठमाण्डौले च्यासल युथ क्लबको सामना गर्दैछ ।
दिउँसो साढे २ बजेपछि एन्फा टेक्नीकल सेन्टर देवीनगर बुटवलमा खेल सुरु हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिब लोक पुनले जानकारी दिनुभयो ।
सोमबारको बिजेता क्वार्टरफाइनलमा पुग्नेछ र उसले मनाङ मस्र्याङदी सँगको भेट पक्का गर्नेछ । आइतबार भएको खेलमा सडेन डेथमा सुनसरी ११ लाई हराउँदै आयोजक रुपन्देही ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा २ विदेशीसहित १० टिमको सहभागीता रहेको छ । बिजेताले गोल्डकपसहित नगद ८ लाख ८० हजार र उपबिजेताले ५ लाख ५० हजार नगद प्राप्त गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।