मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय निजामति ऐनको विरोध नगर्न चेतावनी दिनु भएको छ ।
संघीय निजामती ऐनको विरोध गर्दै सरकारी चिकित्सकहरुले नै अस्पतालको सेवा बहिष्कार गरिरहेका बेला मन्त्री पण्डितले त्यसो नगर्न सचेत गराउनु भएको हो । उहाँले शनिबार काठमाण्डाैमा भएको कार्यक्रममा मन्त्री संघीय संसदमा सर्वसम्मतिले पारित गरिएको ऐनलाई विरोध गर्न कसैले पनि नमिल्ने दावी समेत गर्नुभयो ।
हालसम्म ४८ हजार कर्मचारीलाई तीन वटै तहमा समायोजन गरिएको उल्लेख गर्दै मन्त्री पण्डितले अव कर्मचारी समायोजनको कामलाई छिट्टै पूर्णता दिने पनि दोहो¥याउनु भयो ।
मन्त्री पण्डितले सरकारले प्रदेश र स्थानीय सरकारलाई कमजोर बनाउन नचाहेको पनि स्पष्ट पार्नु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।