उचित समयमा निषेधाज्ञा तोडिन्छ: कांग्रेस प्रवक्ता शर्मा

 असार १६, २०७५ शनिबार १८:१२:४ | उज्यालो सहकर्मी

काठमाडाैं - मुख्य विपक्षी दल नेपाली का‌ंग्रेसले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्नेहरुलाई पक्राउ गरेकोमा विरोध जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसारका धेरै देशमा मुख्य प्रशासनिक कार्यालय बाहिरपट्टि शान्तिपूर्ण प्रदर्शन गर्न पाइने स्मरण गराउँदै माइतीघरमा विरोध प्रदर्शन गर्न नदिनु गलत भएको बताउनुभएको हो ।

उहाँले निषेधाज्ञा उचित समयमा तोडिने चेतावनी दिंदै उहाँले यो उत्तर कोरिया नभएर नेपाल भएको स्मरण गराउनुभएको छ । 
 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया