गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो चीन भ्रमणबाट चीन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएकाे छ ।
आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्ताे बताउनुभएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएपछि संघीय संसद्को संयुक्त बैठकमा दोस्रो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
संसदमा राष्ट्रपति भण्डारीले वाचन गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा दोहोरो आर्थिक वृद्धिको आधार तयार भएको उल्लेख गरिएको छ । सरकारले चालु आर्थिक वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हात पार्ने लक्ष्य लिएको थियो । सरकारले नतिजा ल्याउँदै, अघि बढ्दै गरेको उल्लेख गर्दै राष्ट्रपतिले सबै खालका संक्रमण अन्त्य भई शावन्त र स्थायित्व प्राप्त भएको उल्लेख गर्नुभयो ।
सरकार राष्ट्रिय कार्यभार पूरा गर्न काम गरिरहेको भन्दै उहाँले छिमेकी राष्ट्रबाट पनि नेपालका प्राथमिकतामा सहयोग र समर्थन बढेको जानकारी गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।