च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
कास्की – प्रदेश नम्बर ४ को प्रदेशसभा बैठकले प्रदेश ४ को राजधानी पोखरा तोकेको छ ।
बैठकले सर्वसम्मत रुपमा ४ नम्बर प्रदेशको राजधानी पोखरा तोकेको हो । ६० जना सांसदमध्ये बैठकमा ५२ जनाको उपस्थिति थियो ।
भोलिदेखि प्रदेशको नामाकरणको विषयमा छलफल गर्ने कार्यसूची छ । यसअघि गठित नामाकरण सिफारिस समितिले प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव गरेको छ । यसमा केही सांसदले मात्रै विरोध जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Resham bdr. Bk.
July 2, 2018, 6:47 p.m.Ramro ho Nepal ko sabai Vanda ramro shahar ra nepalko dushra tholo shahar pokhara ajhai dherai Kam haru hunu parxa international level Bata Kam hunu parxa Vanni mero bichar xa