नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
इटालियन क्लब एसी मिलानले एक वर्षसम्म यूरोपा लिग फुटबल खेल्न नपाउने भएको छ ।
युरोपियन फुटबल महासंघ (यूईएफए) ले आर्थिक फेयर प्ले नियम तोडेको भन्दै मिलानलाई यूरोपा लिगमा एक सिजनको प्रतिबन्ध लगाएको हो ।
कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले एसी मिलानविरुद्धको प्रस्ताव समेत सदर गरेको छ । ‘एसी मिलानलाई २०१९–०२० को सिजन खेल्नबाट प्रतिबन्ध लगाइएको छ’, कासले जारी गरेको प्रतिवेदनमा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।