स्पेनले जित्याे यू - २१ यूरो कपको उपाधि

 असार १६, २०७६ सोमबार ७:४८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

यू - २१ यूरो कपको उपाधि स्पेनले जितेको छ । अघिल्लो संस्करणमा जर्मनीसँग पराजित भएर उपविजेता बनेको स्पेनले यो संस्करणमा त्यसको बदला पनि लिएको छ । 

सातौं मिनेटमा नै स्पेनका फिवियान रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।

६८ औ मिनेटमा अलेक्जेन्डर नुबेलको पासलाई दानी ओलमोले गोल गरेपछि स्पेनले दुई गोलको अग्रता लियो ।

स्पेनका अमिरीले ८८ औं मिनेटमा गोल गरे पनि थप गोल हुन नसक्दा स्पेन च्याम्पियन बन्यो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया