नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू : नेपालले श्रीलङ्का...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - देशको पुर्वी र पश्चिमी क्षेत्रका केही ठाउँमा साेमबार भारी वर्षाकाे सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मनसुनी न्युनचापिय रेखा नेपाल भन्दा तल भएपनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्वी र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना भएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
यी ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ । देशका अरु ठाउँमा भने दिउँसो हल्का बद्ली हुने र बेलुकातिर चट्याङसहित पानी पर्ने सम्भावना छ । तर लगातार पानी पर्ने सम्भावना भने छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।