पालिका उपचुनावको अन्तिम परिणाम : कहाँ, कुन पार्टीले जिते ? ...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एकवर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।
उहाँले आफ्नो टिम दुःखबाट भाग्ने टिम नभएको दाबी गर्नुभएको छ । ‘हामी सगरमाथाका आरोही हौँ, विश्वास छ पिकमा पुग्छौँ, तर मौसमले गर्दा कुनैबेला आधार शिविरमा रोकिनुपर्ला, तर पाइला रोकिन्न’, मन्त्री भट्टराईले भन्नुभयो ।
मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमकाे सुधार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सुधारलगायत नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नेसम्मका याेजना अघि सार्नु भएकाे छ ।
मन्त्री भट्टराईले एक वर्षमा पूरा गर्ने कार्ययोजनाको पूर्ण विवरण
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।