नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
पाकिस्तान प्रशासित कश्मीरको मिरपुर केन्द्रविन्दु भएर गएको भूकम्पमा परि अन्य ५० जनाभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मिरपुर केन्द्रविन्दु भएर दिउँसो ४ बजेर ३२ मिनेटमा ५.८ म्याग्निच्यूडको भूकम्प गएको र भूकम्पका कारण सडक तथा भवनहरुमा नराम्रोसँग क्षति भएको छ । भूकम्पका कारण मिरपुर क्षेत्रको पक्की सडकहरु चिरा परेका छन् । सडकमा चलिरहेका गाडीहरु पल्टिएका छन् ।
१० किलोमिटर तल केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का केन्द्रविन्दुबाट १ सय ४० किलोमिटर परसम्म महसुस गरिएको थियो । त्यस्तै भूकम्पको धक्का इस्लामाबाद, लाहोरलगायतका शहरमा समेत महसुस भएको थियो ।
भूकम्पको धक्का भारत प्रशासित कश्मीर, हिमाञ्चल, चण्डीगढ र दिल्लीमा समेत महसुस भएको थियो । क्षतिकाे थप विवरण आउन बाँकी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।