इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
भारतीय क्रिकेट टाेलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले स्लाे ओभर रेटका कारण खेलाडीहरुकाे पारिश्रमिकमा ४० प्रतिशत कटाैती गर्ने भएकाे छ ।
वेलिङ्टनमा भएकाे न्युजिल्यण्डविरुद्धकाे चाैथाे टी-२० खेलमा स्लाे ओभर रेटमा बलिङ गरेका कारण याे कारबाही गरिएकाे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जनाएकाे छ ।
आईसीसीका अनुसार विराट काेहलीकाे कप्तानीमा भएकाे याे पहिलाे र सबैभन्दा ठूलाे कारबाही हाे ।
खेलाडी तथा खेलाडीका लागि सहयाेयगी अधिकारीहरुका लागि निर्मित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीकाे आचार संहिताकाे दफा २.२२ अनुसार प्रत्येक टाेलीले ताेकिएअनुसारकाे समयमा बलिङ नगरे २० प्रतिशत म्याच फी कटाैती गरिन्छ । न्युजिल्यण्डविरुद्धकाे चाैथाे टी-२० मा भारतले दुई ओभर याे आचार संहिता उल्लंघन गरेकाे पाइएकाले ४० प्रतिशत म्याच फी कटाैती गरिने आईसीसीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।