जनकपुरधाममा हाेली मनाइयाे
चैत २, २०८१ शनिबार
काठमाण्डौ - इटली सरकारले लकडाउन थप्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री जिसेप कोन्टेले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गर्नुभएको हो । पहिलोपटक गएको फागुन २६ गतेसम्मका लागि गरिएको लकडाउन त्यसयता पटकपटक थप गरेर आउँदो वैशाख २१ गतेसम्म पु¥याइएको हो ।
लकडाउनका कारण इटालीमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्यामा केहि कमी आएको भन्दै लकडाउनको समय बढाउने निर्णय गरिएको प्रधानमन्त्री जिसेप कोन्टेको भनाइ छ ।
![]() |
खाडी र मलेसियामा शुक्रबारकाे कोरोना अपडेट : सङ्क्रमितकाे सङ्ख्या १५ हजार नाघ्यो, मलेसियाले लकडाउनकाे अवधि थप्याे |
गएको २४ घण्टामा इटालीमा ५ सय ७० जनाको ज्यान गएको छ । त्यहाँ अहिलेसम्म सबैभन्दा धेरै १८ हजार ८ सय ४९ जनाको ज्यान गएको छ । सङ्क्रमितका हिसाबले इटली तेस्रो स्थानमा छ । इटलीमा १ लाख ४७ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।