जनकपुरधाममा हाेली मनाइयाे
चैत २, २०८१ शनिबार
खोटाङ - गएको चैत्र १४ गते उदयपुरको कटारी अस्पतालको आइसोलेशन वार्डबाट भागेका व्यक्तिको कोरोना परीक्षण रिपोर्ट 'नेगेटिभ' आएको छ ।
नमुना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएसँगै उनमा कोरोनाको सङ्क्रमण पुष्टि नभएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
गएको चैत २३ गतेदेखि फेरि स्वास्थ्य चौकी दुर्छिमको क्वरेण्टीनमा राखिएका उनको स्वाब परीक्षणका लागि बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कने क्रममा उनलाई चैत १२ गतेदेखि कटारी अस्पतालको आइसोलेशनमा राखिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।