दाङ राहत वितरणमा बढीमा तीन जनामात्रै सहभागी हुन पाइने

 चैत ३०, २०७६ आइतबार ७:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङमा राहत वितरणमा अब बढीमा तीन जनामात्रै सहभागी हुन पाइने भएको छ ।

राहत बाँड्ने नाममा जनप्रतिनिधिको भिडभाड देखिएको फोटो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय दाङले अब बढीमा तीन जनामात्रै सहभागी हुन पालिकाहरुलाई पत्र काटेको छ ।

पालिका प्रतिनिधि, सुरक्षाकर्मी र सहायतादाता १/१ जना गरी तीन जनाले मात्रै राहत बाँड्न जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका दस वटै पालिकालाई अनुरोध गरेको छ ।

अन्तिम अपडेट: कात्तिक २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया