अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
लन्डन – विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन गैर आवासीय नेपाली संघ (एनआरएनए)ले पहल थाल्ने भएको छ । खाडीमा श्रम गरिरहेका नेपालीहरु बिचल्लीमा परेका खबरहरु आइरहेको बेला संघले घर फर्काउने रणनीति तय गर्दै पहल थालेको हो ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्यसम्म परदेशमा रहेका नेपालीलाई यथास्थानमा रहन अनुरोध गरिरहेका बेला एनआरएनएले उनीहरुलाई फर्काउने रणनीति बनाइरहेको जनाएको छ ।
संघको ‘कोभिड–१९’ उच्चस्तरीय समितिको बैठकमा विद्यार्थी, श्रमिक तथा विविध कारणले अवैधानिक रुपमा बस्दै आएका नेपालीहरुको विषयमा छलफल भएको छ ।
आइतबार कन्फ्रेन्स कलमार्फत सम्पन्न बैठकमा एनआरएनए अध्यक्ष कुमार पन्तले विदेशबाट फर्कन चाहनेको संख्या हजारौं भएको भन्दै उनीहरुलाई नेपाल फर्काउन आफूहरु लागिरहेको बताउनुभयो ।
‘कुवेतमा मात्र ३ हजारभन्दा बढी कागजी प्रकृया पूरा नगरेका नेपालीको संख्या छ । यस्तै अन्य थुप्रै समस्याहरु छन् । कयौं नेपालीलाई स्थानीय सरकारले सहयोग नगरेपछि उनीहरुलाई नेपाल फर्काउने बारेमा कुरा भैरहेको पन्तले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dut prasad gurung
April 23, 2020, 8:35 p.m.म नेपाल गएर कोभिद १९ को जांच गरेर सरकारले जति दिन भन्छ त्यति नै दिन क्वरेनटीनमा बस्छु / मेरो मोवाइल नं 0586681174