काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा धान रोपाईं सुरु (फाेटाे फिचर)

 असार ३, २०७७ बुधबार ८:२६:३८ | रासस
unn.prixa.net

ललितपुरको टीकाभैरवका स्थानीय किसान खेतमा धान रोप्दै

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा धान रोपाईं सुरु भएको छ । 

मनसुन सुरु भएसँगै लगातार पानी पर्न थालेपछि किसान रोपाईंमा व्यस्त हुन थालेका छन् । काठमाण्डौ, ललितपुर, भक्तपुर, पोखरा सहितका देशका विभिन्न उपत्यका र बेंसीका ठाउँमा केही दिनदेखि धान रोपाईंको काम भैरहेको छ । 

म्याग्दीको मंगला गाउँपालिका, पिपलबोटको धानखेत

पहाड र तराईका अरु ठाउँमा पनि रोपाईंको सुरसार हुँदैछ । लकडाउनको कारण धेरैजना गाउँघरमै भएकाले यसपाली रोपाईं लगायत खेतीको काम गर्न सजिलो भएको छ ।  

ललितपुरको टीकाभैरवमा खेतालालाई खुवाउन राखिएको खाजा

 

पोखराकाे फेवा फाँटमा किसानले रोपेको जेठोबूढो धान

 

पोखराकाे फेवा फाँटमा रोपाईँका लागि हलो र जुवा काँधमा बोकेर हिँडेका कृषक

 

प्यूठान नगरपालिका–४, गाजुरीमा कृषि यन्त्रको प्रयोगबाट रोपाई‌ं गर्दै कृषक
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया